५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
Nepal Rastra Khabar - Top Nepali News Portal of Nepal in Nepali.

सफलताको कथा

    ४ जेष्ठ २०८१, शुक्रबार १६:५१

    प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौँ । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
    ४ जेष्ठ २०८१, शुक्रबार ०५:५४

    विश्वासको मत चौथो पटक जेठ ७ मा लिँदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।
    ४ जेष्ठ २०८१, शुक्रबार ०४:५७

    वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

    वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार…
    ३ जेष्ठ २०८१, बिहीबार ०८:४५

    दोलखाका सन्तु टेबलटेनिसबाट २०२४ को पेरिस ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली

    काठमाडौं । दोलखाका सान सन्तु श्रेष्ठ टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली बनेका छन्।
    २ जेष्ठ २०८१, बुधबार ०४:१८

    सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ दशमलव पाँच प्रतिशत बजेट खर्च

    अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
    ३१ बैशाख २०८१, सोमबार ११:४५

    नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गर्नुभएको छ…
    ३० बैशाख २०८१, आईतवार १०:३२

    नारायणी नदीमा बन्ने पुलको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्नुहुने

    चितवन, ३० वैशाख । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने भएको…
    ३० बैशाख २०८१, आईतवार ०४:१९

    राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    बर्दघाट, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवा सुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान…
    २९ बैशाख २०८१, शनिबार ०६:०४

    एमसीसीको पहिलो ठेक्का लाग्यो, भारतीय कम्पनीलाई बुटवल सबस्टेसनको जिम्मा

    काठमाडौं ।  एमसिए-नेपालले(एमसीसी) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका लागि लिङ्कसन इण्डिया प्रालिसंग सम्झौता गरेको…
    २७ बैशाख २०८१, बिहीबार १३:४१

    एनसेलले किचलो गरिरहँदा २० अर्ब तिरेको टेलिकमले नयाँ लाइसेन्स पाउँदै, शर्त र अवधि एनटीएले तोक्ने

    काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले १० वर्षे अवधिका लागि नयाँ इजाजतपत्र (लाइसेन्स) पाउने भएकाे छ ।
    २६ बैशाख २०८१, बुधबार १०:१८

    प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रु’

    सुनकोशी । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।
    २५ बैशाख २०८१, मंगलवार ०३:५३

    पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ‘ड्रिलिङ’ शुरु, ४५ रोपनी जग्गा अधिग्रण

    दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ को काम शुरु भएको छ ।
    २४ बैशाख २०८१, सोमबार ०३:५५

    बागमती प्रदेशमा सोमबारदेखि नेपाल र तामाङ पनि कामकाजी भाषा, उक्त अवसरमा सार्वजनिक बिदा

    हेटौंडा। बागमती प्रदेशमा सोमबारदेखि नेपाल र तामाङ भाषा पनि कामकाजी भाषा भएको छ।
    २३ बैशाख २०८१, आईतवार ११:०५

    जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

    काठमाडौँ । आज नेपाल आउनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ ।
    २२ बैशाख २०८१, शनिबार १८:४७

    वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

    काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

    अर्थतन्त्र

    अन्तर्वार्ता

    विश्व

    फिचर

      १९ फाल्गुन २०८०, शनिबार ०५:४९

      भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सम्पन्न

      ८ असार २०८०, शुक्रबार ०९:१२

      पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु

      देश / प्रदेश

      खेलकुद

      प्रवास

      मनोरञ्जन

        ३ जेष्ठ २०८१, बिहीबार ०८:४५

        दोलखाका सन्तु टेबलटेनिसबाट २०२४ को पेरिस ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली

        काठमाडौं । दोलखाका सान सन्तु श्रेष्ठ टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली बनेका छन्।
        २२ बैशाख २०८१, शनिबार १८:४७

        वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

        काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।
        २० बैशाख २०८१, बिहीबार १७:५४

        पूर्वराजा ज्ञानेन्द्रले मनाए विवाहको ५५ औँ वर्षगाँठ

        काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ५५ औँ वर्षगाँठ मनाउनु भएको छ। आज विहीबार
        २९ चैत्र २०८०, बिहीबार ०९:०५

        काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि चौबीसै घण्टा खुल्ने

        काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ ।
        १९ फाल्गुन २०८०, शनिबार ०५:४९

        भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सम्पन्न

        भरतपुर, चितवन  । पर्यटकीय नगरी चितवनको भरतपुरमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष, २०२४ को उद्घाटन गरिएको छ ।
        ३ पुष २०८०, मंगलवार ०४:४६

        चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने : भरतपुर भ्रमण वर्ष २०२४

        चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ तर भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् ।…
        २२ कार्तिक २०८०, बुधबार ०९:३९

        पोखरा लेकसाइडका व्यवसाय २४ सै घन्टा खोल्न दिन अदालतको आदेश

        पोखरा । उच्च अदालत पोखराले लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन आदेश दिएको छ ।
        १७ कार्तिक २०८०, शुक्रबार ०६:१६

        देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

        काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।
        १९ भाद्र २०८०, मंगलवार ०३:२४

        बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’!

        काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।
        १९ भाद्र २०८०, मंगलवार ०३:१५

        भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन!

        नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।

        बिचित्र

          ५ जेष्ठ २०८१, शनिबार ०६:५४

          झण्डै आठ करोड मूल्य बराबरको कोकिन सहित तीनजना अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरु पक्राउ

          काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन सहित कोकिनका अन्तर्राष्ट्रिय कारोबार गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
          १ जेष्ठ २०८१, मंगलवार ०८:२४

          जीबी राईको राहदानी रद्व गर्न प्रहरीले राहदानी विभागलाई पठायो पत्र

          काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्व गर्न राहदानीविभागलाई पत्राचार गरेको छ ।
          १ जेष्ठ २०८१, मंगलवार ०५:४४

          अनलाइन सट्टेबाजीमा दुई अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ

          काठमाडौं । अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा रकम लगाउने, संकलन गर्ने कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेका…
          ३१ बैशाख २०८१, सोमबार ०४:४५

          मुख्यमन्त्री कार्यालयका उपसचिवद्वारा कर्मचारीकी श्रीमती बलात्कृत

          जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीकी श्रीमती बलात्कृत भएको आरोपमा
          ३० बैशाख २०८१, आईतवार ०८:३५

          भरतपुर चितवनमा विद्यार्थी लिन हिँडेको बोडिङ स्कुलको बसमा पेट्रोल बम प्रहार

          भरतपुर, चितवन । भरतपुर महानगरपालिका–२० स्थित चनौली को नजिकै दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ…
          २९ बैशाख २०८१, शनिबार ०७:२९

          वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

          चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् ।
          २८ बैशाख २०८१, शुक्रबार ०५:३२

          दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित गए राति दुईजना पक्राउ

          काठमाडौँ, वैशाख २८ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित…

          ENGLISH

          Back to top button

          Adblock Detected

          Please off your Ad Blocker