११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु
Banner news (with photo)खेलकुदगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनफिचरमुख्य समाचार

पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरा । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आजबाट पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । आजबाट सुरु फेस्टिभल भोलिसम्म चल्नेछ ।

फेस्टिभल’का लागि बिहीबार फेवातालमा अभ्याससमेत गरिएको थियो । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button