१९ फाल्गुन २०८०, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु
Banner news (with photo)खेलकुदगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनफिचरमुख्य समाचार

पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरा । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आजबाट पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । आजबाट सुरु फेस्टिभल भोलिसम्म चल्नेछ ।

फेस्टिभल’का लागि बिहीबार फेवातालमा अभ्याससमेत गरिएको थियो । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker