२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एसीसी प्रिमियम कपः सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशफिचरमुख्य समाचारसफलताको कथा

एसीसी प्रिमियम कपः सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित

१९ बैशाख,काठमाडौँ । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेट खेलाडी बनेका छन् ।

आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन  । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन ।

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।

यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ ।  प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker