२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’! - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारसूचना / प्रबिधि

बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’!

काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेजरुटिन अफ नेपाल बन्दअचानक बन्द भएको

पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् उनले लेखेका छन्, अब अट्याकगर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।बाँकि कुरा पछि गरौला!’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको

पौडेलले फेसबुकमा स्टाटस लेख्दैबोल्ड डिसिजनलिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज इन्स्टाग्रामको पेज बन्दभएको हो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker