२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतीय विदेश मन्त्री डा. एस जयशंकले गरे पशुपतिनाथमा पूजा र वृक्षरोपण - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासमुख्य समाचार

भारतीय विदेश मन्त्री डा. एस जयशंकले गरे पशुपतिनाथमा पूजा र वृक्षरोपण

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । रासस

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker