२५ असार २०८२, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
Nepal Rastra Khabar - Top Nepali online news portal of Nepal.

सफलताको कथा

    ६ असार २०८२, शुक्रबार १४:२३

    तिम्ल्याहा शिशु जन्माएकी ओखलढुङ्गाकी हीरालाई ५० हजार सहयोग

    चितवन। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
    ६ असार २०८२, शुक्रबार १२:२४

    दैलेखमा ग्यासको विशाल भण्डार भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए ती दिन

    चितवन। दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको खबरले प्रधानमन्त्री केपी शर्मा ओली खुसी भएका छन्।
    ३२ जेष्ठ २०८२, शनिबार ११:४३

    विश्व बैंक समूहले नेपालमा ६ वर्षमा ३ खर्ब ७१ अर्ब लगानी गर्ने

    चितवन । विश्व बैङ्क समूहले आगामी ६ वर्ष (आर्थिक वर्ष २०८२/८३ देखि २०८८/८९) मा नेपालमा कम्तीमा २ अर्ब ७० करोड…
    २८ जेष्ठ २०८२, मंगलवार १४:३२

    पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा

    काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा
    १६ जेष्ठ २०८२, बिहीबार १७:०५

    एमालेको गणतन्त्र उत्सवमा ढाल-तरबार प्रदर्शन

    काठमाडौं । नेकपा एमालेका नेता-कार्यकर्ताहरूले गणतन्त्र दिवसको दिन प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् ।
    १३ जेष्ठ २०८२, सोमबार १४:१६

    गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव

    चितवन। नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् ।
    १२ जेष्ठ २०८२, आईतवार १८:१०

    नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण

    चितवन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट
    ११ जेष्ठ २०८२, शनिबार १२:०५

    गहुँ भित्र्याउन व्यस्त भक्तपुरका किसान

    काठमाडौं। नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ ।
    ८ जेष्ठ २०८२, बुधबार १४:३३

    गभर्नरको पहिलो निर्णय : ५ सय र हजारका नयाँ नोट छाप्ने

    चितवन । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् ।
    ७ जेष्ठ २०८२, मंगलवार १७:१०

    विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत, आजै नियुक्त गर्ने तयारी

    चितवन। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति…
    ७ जेष्ठ २०८२, मंगलवार १२:२४

    आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन्छौं : राजेन्द्र लिङ्देन

    चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक नहुने बताएका छन् ।
    ३० बैशाख २०८२, मंगलवार १८:०५

    सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधि सहभागी हुने

    चितवन। नेपाल सरकारले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ।
    २७ बैशाख २०८२, शनिबार २०:११

    भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

    चितवन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् ।
    १९ बैशाख २०८२, शुक्रबार १६:४८

    नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने

    चितवन। सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति
    ११ बैशाख २०८२, बिहीबार ०८:५७

    आज देशभर १९औँ लोकतन्त्र दिवस मनाइँदै

    चितवन । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा

    अर्थतन्त्र

    अन्तर्वार्ता

      २३ कार्तिक २०८१, शुक्रबार १६:११

      अमेरिकाबाट आप्रवासी फिर्ता पठाउने योजनामा ट्रम्पको जोड

      चितवन । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी
      ८ कार्तिक २०८१, बिहीबार ११:०४

      सेयर बजार २६ महिनाकै उच्चतम अंकमा, ७ अर्ब ६२ करोडको कारोबार

      चितवन । आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ ।
      ४ कार्तिक २०८१, आईतवार ०९:२९

      राहत र पुनर्स्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ ।

      चितवन । प्रधानमन्त्री केपी ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने
      ९ आश्विन २०८१, बुधबार १२:०१

      प्रधानन्यायाशीशले न्यायाधीश सिफारिस गर्न लागेको भन्दै बारको विरोध

      चितवन। नेपाल बार एशोसिएसन विभिन्न माग राखी आन्दोलनमा न्यायाधीश सिफारिस उत्रिएको छ । बारमा आबद्ध अधिवक्ताहरूले आज (बुधबार)
      ८ भाद्र २०८१, शनिबार ०२:३३

      संसदीय छानबिन समितिमा रविको बयान : सबै कुरा जीबी राईलाई नै थाहा होला

      चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनैपनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा
      ४ भाद्र २०८१, मंगलवार ०६:२३

      एलन मस्कलाई मन्त्री बनाउने डोनाल्ड ट्रम्पको घोषणा

      चितवन। नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मामा

      फिचर

        २१ भाद्र २०८१, शुक्रबार ०९:५७

        हट्यो प्रतिबन्ध, नेपालभर चल्न थाल्यो टिकटक

        देश / प्रदेश

        खेलकुद

        प्रवास

        मनोरञ्जन

          २९ फाल्गुन २०८१, बिहीबार १३:१७

          होलीमा नियम मिच्ने ५ सय ६३ सवारी साधन कारबाहीमा

          काठमाडौँ । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
          ३ पुष २०८१, बुधबार १३:४१

          सौराहामा पौष ११ देखि चितवन हात्ती महोत्सव : राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

          चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।
          १९ मंसिर २०८१, बुधबार १३:०८

          किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

          इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ ।
          १७ मंसिर २०८१, सोमबार १२:२५

          चितवन राइनोजको विजयी सुरुवात, काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो

          काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।
          १६ मंसिर २०८१, आईतवार १५:२४

          जनकपुरमा राम-जानकी विवाहको ‘भव्य’ तयारी, अयोध्याबाट आउने ५०० जन्तीको प्रतीक्षा

          जनकपुरधाम । जनकपुरमा राम-जानकी विवाह पञ्चमी महोत्सवको लागि तयारी तीव्र पारिएको छ ।
          १५ मंसिर २०८१, शनिबार १०:२८

          एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

          काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ ।
          १३ मंसिर २०८१, बिहीबार १४:१३

          भरतपुर चितवनमा एनिमे सम्बन्धित कार्येक्रम आयोजना हुदै

          चितवन । भरतपुर चितवनमा एनिमे सम्बन्धित कार्येक्रम आयोजना हुदै छ ।  यहि आउदै गरेको मंसिर १५  गते अर्थात् ३० नोभेम्बर…
          ६ मंसिर २०८१, बिहीबार १६:५१

          ताप्लेजुङको पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात

          ताप्लेजुङ। ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ।
          १ कार्तिक २०८१, बिहीबार ०४:०२

          साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

          चितवन । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज (बिहीबार) भारत र पाकिस्तान भिड्दैछन्।
          २ आश्विन २०८१, बुधबार ०६:५४

          संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘ नेसनल डे कन्सर्ट ‘ आयोजना गरिने

          चितवन। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा भोलि असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ…

          बिचित्र

            ६ असार २०८२, शुक्रबार ११:२२

            कैलालीमा १६ दिने सुत्केरी महिला घर नजिकै मृत भेटिइन्

            चितवन। कैलालीमा एक सुत्केरी महिला मृत भेटिएकी छन् ।
            ४ असार २०८२, बुधबार ०९:०२

            कैलाली कारागारमा बेहोस भेटिएका युवकको मृत्यु, दुई दिनदेखि उठेन शव

            चितवन । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी
            ३ असार २०८२, मंगलवार १२:१०

            इरानको सरकारी टिभीमा इजरायली आक्रमण : समाचार पढ्दा-पढ्दै भागिन् प्रस्तोता,

            चितवन । इजरायलले इरानको सरकारी प्रसारण संस्था आइआरआईबीमा आक्रमण गरी प्रत्यक्ष प्रसारण अवरुद्ध पारेको छ।
            २ असार २०८२, सोमबार १७:३३

            ‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका डाक्टर केशव बुटिक रिसोर्टमा भेटिए

            काठमाडौँ। फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।
            १ असार २०८२, आईतवार १८:२३

            अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, भारतीय कार नियन्त्रणमा

            चितवन। अक्सिजन सिलिण्डरिभि लुकाएर लागु औषध गाँजाको तस्करी हुने गरेको पाइएको छ ।
            १ असार २०८२, आईतवार १५:००

            काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव भेटियो, हत्याको आशंका

            काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ ।
            १ असार २०८२, आईतवार १४:०३

            इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तीमा ८ जनाको मृत्यु

            चितवन। इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ ।
            १ असार २०८२, आईतवार १२:०८

            केदारनाथ धाम नजिकै भएको उत्तराखण्ड हेलिकप्टर दुर्घटनामा सवार सबैको मृत्यु

            चितवन। भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटना भएको छ।

            ENGLISH

            Back to top button