४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
Nepal Rastra Khabar - Top Nepali online news portal of Nepal.

सफलताको कथा

    ३ आश्विन २०८१, बिहीबार १२:२९

    काम गरेर देखाउने बाहेक यो सरकारको अरु कुनै एजेण्डा छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति तहमा देखिएको अस्थिरतालाई संविधान संशोधनको माध्यमबाट हटाउन सकिने बताएका छन् ।
    ३ आश्विन २०८१, बिहीबार ०६:०४

    नौ वर्षपछि धरहरा खुल्ला, प्रत्येक दिन ६०० ले चढ्न पाउने, तत्कालका लागि निःशुल्क

    काठमाडौँ। संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि बधुनिक धरहरा खुल्ला गरिएको छ ।
    ३ आश्विन २०८१, बिहीबार ०४:०८

    अहिलेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ : प्रधानमन्त्री

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
    ३ आश्विन २०८१, बिहीबार ०३:४६

    आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    चितवन । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
    २ आश्विन २०८१, बुधबार ०६:५४

    संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘ नेसनल डे कन्सर्ट ‘ आयोजना गरिने

    चितवन। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा भोलि असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ…
    २ आश्विन २०८१, बुधबार ०५:२५

    इटहरीमा सुरुभयो नगरवासीको सुविधालाई दृष्टिगत गरी विद्युतीय बस सेवा

    इटहरी। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बस सेवा सुरु गरेको छ ।
    १ आश्विन २०८१, मंगलवार १०:२१

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन

    चितवन। सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
    १ आश्विन २०८१, मंगलवार ०८:१०

    यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा(हात्तीको बच्चा) थपिँदै

    चितवन। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्।
    ३० भाद्र २०८१, आईतवार ०९:३१

    साना डिजिटल कारोबार नि:शुल्क बनाउँछौं: प्रधानमन्त्री ओली

    चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार नि:शुल्क बनाउने प्रतिवद्धता जनाएका छन्।
    २९ भाद्र २०८१, शनिबार ०८:२२

    एसियाली विकास बैङ्क(एडिबी)ले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

    एजेन्सी । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन
    २६ भाद्र २०८१, बुधबार ०५:४९

    श्रम बैंक मार्फत् आवद्ध ८५७ जनालाई रोजगारी दिइयोः काठमाडौं महानगर

    चितवन। काठमाडौं महानगरले श्रम बैंक मार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ ।
    २६ भाद्र २०८१, बुधबार ०४:०३

    सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ, सरकारलाई दिए धन्यवाद

    चितवन। सगरमाथामा गत आरोहण सिजनका बेला डोरी काटिएको भनी बाहिर आएको भिडिओका सन्दर्भमा प्रख्यात
    २५ भाद्र २०८१, मंगलवार १०:००

    एप्पलले सार्वजनिक गर्‍यो आइफोन १६ सिरिज, एक लाख सात हजारबाट सुरू

    चितवन। अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ। सोमबार राति क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको विशेष कार्यक्रममा…
    २५ भाद्र २०८१, मंगलवार ०७:३८

    गंगालाल अस्पतालले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने

    चितवन। शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।
    २४ भाद्र २०८१, सोमबार ०९:०३

    पृथ्वी बारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा

    चितवन। अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् ।

    अर्थतन्त्र

    अन्तर्वार्ता

      ८ भाद्र २०८१, शनिबार ०२:३३

      संसदीय छानबिन समितिमा रविको बयान : सबै कुरा जीबी राईलाई नै थाहा होला

      चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनैपनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा
      ४ भाद्र २०८१, मंगलवार ०६:२३

      एलन मस्कलाई मन्त्री बनाउने डोनाल्ड ट्रम्पको घोषणा

      चितवन। नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मामा
      ३० श्रावण २०८१, बुधबार १०:५३

      एलन मस्कले लिएको डोनाल्ड ट्रम्पको अन्तरवार्तामा के के मात्र भनेनन्

      चितवन। खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको…
      १८ श्रावण २०८१, शुक्रबार ०३:५७

      प्रधानमन्त्री ओली थाइल्याण्ड र अमेरिका जाँदै

      चितवन। प्रधानमन्त्री ओली आफ्नो पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्ने भएका छन् ।
      १३ कार्तिक २०८०, सोमबार ०८:००

      महासचिव गुटेरेसको नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता

      काठमाडौँ, कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे
      २२ आश्विन २०८०, सोमबार ०९:०६

      बालेन : लक्ष्य १५ हजारलाई सीपमूलक तालिम, ३ वर्षभित्र बेरोजगारी अन्त्य

      काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना

      फिचर

        २१ भाद्र २०८१, शुक्रबार ०९:५७

        हट्यो प्रतिबन्ध, नेपालभर चल्न थाल्यो टिकटक

        १९ फाल्गुन २०८०, शनिबार ०५:४९

        भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सम्पन्न

        देश / प्रदेश

        खेलकुद

        प्रवास

        मनोरञ्जन

          २ आश्विन २०८१, बुधबार ०६:५४

          संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘ नेसनल डे कन्सर्ट ‘ आयोजना गरिने

          चितवन। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा भोलि असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ…
          २२ भाद्र २०८१, शनिबार ०४:०३

          राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री

          चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष
          १५ भाद्र २०८१, शनिबार ११:०१

          एक पटक राष्ट्रपति र दुई कार्यकाल मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव कांग्रेस बैठकमा

          काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने…
          १२ भाद्र २०८१, बुधबार १०:१५

          सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले केहि वर्षमै अल नासरबाटै संन्यास लिने

          चितवन। सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूले अल नासरबाटै संन्यास लिने बताएका छन्।
          ३२ श्रावण २०८१, शुक्रबार ०३:३६

          गठ्ठाघर घटनाबारे गृहमन्त्रीको चासो, गम्भीर छानबिन गर्न आईजीपीलाई निर्देशन

          काठमाडौं। गृहमन्त्री लेखकले भक्तपुरको गठ्ठाघर घटनाबारे चासो देखाउदै दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन्।
          २८ श्रावण २०८१, सोमबार ११:४९

          पेरिस ओलम्पिक : कुन देशले कति पदक जिते ? अमेरिका शीर्ष स्थानमा

          चितवन । पेरिस ओलम्पिकमा अहिलेसम्म ९१ देशले पदक जितेका छन् ।
          ८ श्रावण २०८१, मंगलवार ०३:५२

          महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा

          काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
          ३१ असार २०८१, आईतवार २२:३३

          युरो २०२४ को फाइनलमा स्पेनले इंग्ल्याण्डलाई २-१ ले पराजित

          ३१ असार, चितवन। आइतबार बर्लिनमा भएको खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ ले हराउँदै युरो २०२४ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ।
          २६ असार २०८१, मंगलवार १७:३२

          गौतम गम्भीर भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त

          चितवन। पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय पुरुष क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
          २५ असार २०८१, सोमबार ११:०८

          चितवनको दियालो बंगला दरबार सर्वसाधारणलाई खुला, दियालोको पूर्णपाठ

          चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ।

          बिचित्र

            ४ आश्विन २०८१, शुक्रबार १४:५१

            दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

            दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
            ४ आश्विन २०८१, शुक्रबार ०८:५७

            सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

            सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । 
            ४ आश्विन २०८१, शुक्रबार ०८:१३

            काठमाडौँ र ललितपुरमा दुई पुरुष मृत फेला

            काठमाडौँ उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् ।
            ३ आश्विन २०८१, बिहीबार ०७:०३

            क्याथे प्यासिफिक एयरवेज विमानभित्रै एक यात्रुको मृत्यु

            एजेन्सी : जहाजभित्र एक जना यात्रुको मृत्यु भएको छ । बंगलादेशको ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको
            २ आश्विन २०८१, बुधबार ११:५१

            दुर्गा प्रसाईँ सहित तीन युट्युवरविरुद्ध साइबर क्राइममा पक्राउ पुर्जी

            चितवन। मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
            २ आश्विन २०८१, बुधबार ०९:४३

            १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

            प्युठान । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय
            २ आश्विन २०८१, बुधबार ०६:२१

            मेयर बालेनले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको समिक बडालको आरोप

            चितवन। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वयूका केन्द्रीय  अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिका मेयर बालेनले
            १ आश्विन २०८१, मंगलवार ०७:१२

            कैलाली कारागारमा थुनुवाकाे मृत्यु, प्रशासनकाे लापरवाही भन्दै आफन्त आक्राेशित

            चितवन। कैलालीको जिल्ला कारागारभित्रै मंगलबार एक थुनुवाको मृत्यु भएको छ।

            ENGLISH

            Back to top button