स्वास्थ्य
-
शिक्षामन्त्री भट्टराई ४ दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका
चितवन। शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि ४ दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।
Read More » -
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न
चितवन । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ ।
Read More » -
ड्युटी गर्दागर्दै ३६ वर्षीय प्रहरी हवल्दारको मृत्यु
चितवन। इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको छ ।
Read More » -
-
राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य, केहि दिन अस्पतालमै रहने
चितवन। राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमा नै रहने भएका छन् ।
Read More » -
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि शिक्षण अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।
Read More » -
मेडिसिटी अस्पतालको लापरवाही : बिरामीको ज्यान गयो, मृगौला पनि “गायब”
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चरम लापरबाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले मृगौला नै…
Read More » -
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सुरु
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु गरेको छ।
Read More » -
भारतको मेडिकल कलेजमा आगलागी : १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते
चितवन । भारत उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी भएको छ ।
Read More » -
चितवनमा बस र हायस गाडी ठोक्किए : चार जनाको मृत्यु, ४ जना गम्भीर
चितवन । चितवनमा बस र हायस गाडी ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
Read More »