८ आश्विन २०८०, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
Nepal Rastra Khabar - Top Nepali News Portal of Nepal in Nepali.

सफलताको कथा

    १० भाद्र २०८०, आईतवार १०:०७

    काठमाडौंको चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

    काठमाडौं । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ…
    ३ भाद्र २०८०, आईतवार ०८:२८

    अब एनसेल नम्बरबाट पनि हेलो सरकारमा गुनासो टिपाउन मिल्ने

    काठमाडौं । अब एनसेल नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ ।
    २ भाद्र २०८०, शनिबार ०९:१४

    ओशाकामा तेस्रो प्रस्तुतिसँगै नेपथ्य जापान यात्रा सम्पन्न

    ओशाका, जापान । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती
    २ भाद्र २०८०, शनिबार ०५:३३

    पोखराका ट्याक्सी अब मिटरमा गुड्ने

    पोखरा, कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् ।
    २ भाद्र २०८०, शनिबार ०४:५५

    श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय : श्रमिकको तलब बढ्यो, कसको कति?

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको तलब बढाएको छ।
    ३२ श्रावण २०८०, बिहीबार १२:०६

    नेपालको बिजुली बंगलादेशलाई बेच्न सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

    नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ।
    ३० श्रावण २०८०, मंगलवार १२:५३

    कक्षा १२ को नतिजा सार्वजनिक भएको छ : यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
    ३० श्रावण २०८०, मंगलवार १२:३३

    मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता हुन सुरु

    काठमाडौं । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् ।
    २२ श्रावण २०८०, सोमबार १२:०६

    स्याङ्जा वालिङ नगरपालिकाले थाल्यो ‘इएफटी’ मार्फत भत्ता वितरण

    स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न थालेको छ ।
    २० श्रावण २०८०, शनिबार १३:४८

    दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न हिम्मत चाहिन्छ, आँखा होइन, जुन कहिल्यै अपाङ्गता हुँदैन’

    कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन ।
    २० श्रावण २०८०, शनिबार ०५:०२

    बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने

    हेटौँडा । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ ।
    १९ श्रावण २०८०, शुक्रबार ११:२६

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

    १९ श्रावण, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
    १८ श्रावण २०८०, बिहीबार १३:५१

    एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली क्रिकेट टोली फर्कियो

    साउन १८, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार नेपाल फर्किएको छ ।
    १८ श्रावण २०८०, बिहीबार १३:२५

    भारतीय सिमानाको मटिहानी नगरपालिकामा सबैभन्दा अग्लो राष्ट्रिय झन्डा

    साउन १८, महोत्तरी । भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो  झण्डा फहरायो ।

    अर्थतन्त्र

    अन्तर्वार्ता

    विश्व

    फिचर

      ८ असार २०८०, शुक्रबार ०९:१२

      पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु

      १९ बैशाख २०८०, मंगलवार १४:२१

      युएई स्तब्ध : नेपाल एसिया कपको लागि छनौट

      १६ चैत्र २०७९, बिहीबार ०६:११

      चैते दशैं र यसको इतिहास

      देश / प्रदेश

      खेलकुद

      प्रवास

      मनोरञ्जन

        १९ भाद्र २०८०, मंगलवार ०३:२४

        बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’!

        काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।
        १९ भाद्र २०८०, मंगलवार ०३:१५

        भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन!

        नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।
        ९ भाद्र २०८०, शनिबार ०४:०९

        अल नासरको सानदार जित, सिजनको पहिलो ह्यट्रिक गर्न सफल रोनाल्डो

        एजेन्सी: क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक सँगै अल नासरले साउदी प्रो लिगमा सानदार जित निकालेको छ।
        २० श्रावण २०८०, शनिबार १३:४८

        दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न हिम्मत चाहिन्छ, आँखा होइन, जुन कहिल्यै अपाङ्गता हुँदैन’

        कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन ।
        १९ श्रावण २०८०, शुक्रबार ११:२६

        नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

        १९ श्रावण, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
        १८ श्रावण २०८०, बिहीबार १३:५१

        एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली क्रिकेट टोली फर्कियो

        साउन १८, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार नेपाल फर्किएको छ ।
        १४ श्रावण २०८०, आईतवार १२:३७

        मेस्सी, बेकह्याम र इन्टर मियामी : एक दशक देखि मेसीलाई पछ्याएका बेकह्याम

        वर्तमान समयकै महान् फुटबलर लियोनल मेस्सी अमेरिकन सकर लिग इन्टर मियामीमा पुगेका छन् ।
        १३ श्रावण २०८०, शनिबार १२:४०

        ९२ दिनमा १४ हिमाल आरोहण गरेर क्रिस्टिन र तेन्जेनको कीर्तिमान

        नेपाली पथप्रदर्शक तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलाले बिहीबार हिमाल आरोहणमा कीर्तिमान बनाएका छन् । ९२ दिनमा विश्वका…
        १५ असार २०८०, शुक्रबार ०७:५३

        दही च्यूरा खाएर असार १५ मनाइँदै

        काठमाडौं । दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा आज मनाईदै छ । खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो…
        १० असार २०८०, आईतवार १०:२०

        पहिलो नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ को उपाधि चिनिया टिम सिचुवानलाई

        ९ असार, पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले…

        बिचित्र

          १६ भाद्र २०८०, शनिबार ०५:२८

          न्यायाधीश खतिवडाले हेर्न नमानेपछि कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित

          काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा शुक्रबार निर्धारित सुनुवाइ स्थगित भएको छ।
          १४ भाद्र २०८०, बिहीबार ०४:११

          नेपाल प्रहरीको ठेक्कापट्टामा कालोसूचीकै बिगबिगी

          काठमाडौं । सरकारले समयअवधि नपुग्दै एआइजीको सरुवा गरेको छ ।
          ९ भाद्र २०८०, शनिबार १२:४३

          चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम

          कटारी, उदयपुर।  उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ ।
          ९ भाद्र २०८०, शनिबार १२:३२

          जापानबाट बुबाआमासँग भिडिओ कलमै आत्महत्या गरिन रविना

          काठमाडौँ । दोलखाकी एक युवतीले जापानमा आत्महत्या गरेकी छिन् ।
          ९ भाद्र २०८०, शनिबार ०४:२८

          सिन्धुपाल्चोक हेलम्बुमा मेलम्चीको बाढीले बगायो सरस्वती स्कुलको भवन

          सिन्धुपाल्चोक। अविरल वर्षाका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ।
          ७ भाद्र २०८०, बिहीबार १२:४६

          धादिङ बस दुर्घटना अपडेट : ८ मृत्यु, १७ घाइते, ४ जनाको सनाखत, अन्य खोजी कार्य जारी

          धादिङ । काठमाण्डौबाट पोखराका लागि छुटेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा
          ६ भाद्र २०८०, बुधबार ०५:५९

          फोहोर व्यवस्थापनमा नहुँदा जीतपुरसिमरा बजारमा दुर्गन्ध बढ्यो

          बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ ।
          ५ भाद्र २०८०, मंगलवार १३:४३

          सात शिशुको हत्या अभियोगमा बेलायती नर्सलाई जन्मकैद सजाय

          एजेन्सी । बेलायतमा सात जना शिशुको हत्या गरेको अभियोगमा ३३ वर्षीया एक नर्सलाई त्यहाँको अदालतले जन्मकैद सजाय सुनाएको छ ।

          ENGLISH

          Back to top button

          Adblock Detected

          Please off your Ad Blocker