५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तीन दलका शीर्ष नेताहरुको बैठक सुरु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

तीन दलका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । केही बेरअघिदेखि सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ ।

Nepal Himalayas Tours and Travel

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीनै दलका शीर्ष नेताहरु सहभागी छन् ।

central college 2048x300

बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ । यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button