५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राष्ट्रियसभा बैठक शुक्रबारसम्मका लागि सर्यो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

राष्ट्रियसभा बैठक शुक्रबारसम्मका लागि सर्यो

काठमाडौं । आज (मंगलबार) का लागि तोकिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने तय भएको राष्ट्रियसभा बैठक राष्ट्रिय शोक विदाका कारण स्थगित भएको संघिय संसद सचिवालयले जनाएको छ ।

इजरायलमा प्यालेष्टानी आतंकवादी हमास समुहले गरेको आक्रमणमा परि दश जना नेपाली विद्यार्थीको निधन भएपछि सरकारले आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।

अब राष्ट्रियसभा बैठक असोज २६ बिहान ११:३१ बजे बस्ने भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker