३० असार २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्य नयाँ रेकर्ड , प्रतितोला १ लाख २६ हजार - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचार

सुनको मूल्य नयाँ रेकर्ड , प्रतितोला १ लाख २६ हजार

काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button