Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचार
सुनको मूल्य नयाँ रेकर्ड , प्रतितोला १ लाख २६ हजार

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।
आज तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।