२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्राधिकरणलाई सिम्रिक एयरले तिर्‍यो ४३ लाख
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशपर्यटनमुख्य समाचारराजनीति

प्राधिकरणलाई सिम्रिक एयरले तिर्‍यो ४३ लाख

काठमाडौं। सिम्रिक एयरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता तिरेको छ।

बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिक एयर को उडान रोकेको थियो।

प्राधिकरण स्रोतका अनुसार सिम्रिक एयर ले  ४३ लाख तिरेको र ३ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ। यद्यपि ,प्राधिकरणले भने बाँकी रकम नतिरेसम्म उडान प्रतिबन्ध नखुलाउने अडान लिएको छ।

शुक्रबार नै प्राधिकरणले सिम्रिकसहित चार हेलिकप्टर कम्पनीलाई बक्यौता रकम नतिरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो। यता सिम्रिक एयर ले शुक्रबार नै विज्ञप्ति जारी गर्दै प्राधिकरणले अनावश्यक दुःख दिएको भन्दै आपत्ति जनाएको थियो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker