२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बिराटनगरमा ब्रेक फेल भएर कार अनियन्त्रत भएपछि दुर्घटना - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

बिराटनगरमा ब्रेक फेल भएर कार अनियन्त्रत भएपछि दुर्घटना

विराटनगर । विराटनगर रानी सडक खण्ड अन्तर्गत आईतबार दिउसो रानी जोगबनीबाट विराटनगर तर्फ आउदै गरेको बा ।१५ च ५११९ नम्बरको कार दुर्घटना भएको छ । सप्तरी घर भएका २४ बर्षिय शिवकुमार चौधरीले चलाएको कार अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किन पुगेको छ ।

कार चालक चौधरीको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिए । कारको अगाडी भागमा क्षति पुगेको छ । चौधरीलाई ईलाका प्रहरी कार्यालयमा सोधपुछ तथा अनुन्सन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker