४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशमुख्य समाचारस्थानीय तहस्वास्थ्य

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

गाउँपालिका अध्यक्ष गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए । उनको उपचारकै क्रममा सोमबार निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए ।

२०७९ सालको स्थानीय तहमा उहा कांग्रेसबाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो।

Nepal Himalayas Tours and Travel

५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन (माघ १० गते) इस्टर्न स्टार होटलमा लडेका थिए। त्यहाँदेखि उनी अचेत थिए।

स्वर्गीय गच्छदारको अन्त्येष्टि आज गरिने छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button