४ असार २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आजदेखि सुरु - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसूचना / प्रबिधिस्थानीय तह

एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आजदेखि सुरु

काठमाडौं। नेकपा (एमाले) काठमाडौंको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि हुने जिल्ला अधिवेशन को तयारी पूरा भएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।

Nepal Himalayas Tours and Travel

उहाँकाअनुसार अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

जिल्ला अधिवेशन को बन्दसत्र भने आइतबार काठमाडौं बैंक्वेटमा हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताइएको छ ।

अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button