१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको पहिचान गर्नदेखि उद्धार सम्म गर्न सम्बन्धित

निकायलाई निर्देशन दिएको जनाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित अवस्थाले नेपालीको अवस्थाबारे जानकारी गराए । उनले इजरायलस्थित नेपाली दूतावासलाई नेपालीको अवस्था पहिचान गरेर उद्धारसमेत गर्न निर्देशन दिएको बताए ।

इजरायल सरकारले घोषणा गरेको सुरक्षाको मापदण्डबारे त्यहाँ रहेका नेपालीलाई जानकारी गराउन, नेपालीको पहिचान गर्न, आवश्यक परेको अवस्थामा उद्धार गर्न राजदूतलाई निर्देशन दिइएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button