३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आफुमाथि अभद्र व्यवहार गर्नेलाई पक्राउ नगरे मुद्दा हाल्ने हर्क साम्पाङको चेतावनी
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिस्थानीय तह

आफुमाथि अभद्र व्यवहार गर्नेलाई पक्राउ नगरे मुद्दा हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् ।

हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

हर्क साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो । उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।

साम्पाङले केही दिनअघि सर्दु जलाधार क्षेत्रमा रहेको व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

हर्क

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button