३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अच्युत वाग्ले : नेपालको आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले अर्थतन्त्र जोखिमपूर्ण छ - Nepal Rastra Khabar N
Banner news (with photo)अन्तर्वार्ताअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारबिचारबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

अच्युत वाग्ले : नेपालको आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले अर्थतन्त्र जोखिमपूर्ण छ

फाल्गुन २५, चितवन। अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त मौद्रिक नीति पुनरावलोकनगर्नुपर्ने बताएका छन्  

अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्कालसरकारको वर्तमान वित्त मौद्रिक नीति पुनारावलोकन गर्नुपर्ने बताएका हुन्  

चालु आर्थिक वर्षको आठ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै पछिल्लो समय अर्थतन्त्रमादेखिएका समस्या आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्छ,” प्रा.डा.वाग्लले भने, “मुलुकको अर्थतन्त्र आर्थिक सुशासन खर्चप्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण ” 

उनले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरू  आइरहेको दाबीगरे  

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको उनकोभनाइ  

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button