७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सिंहदरबारको फोहोर आजदेखि नउठाउने मेयर बालेन साहको घोषणा
Banner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिस्थानीय तह

सिंहदरबारको फोहोर आजदेखि नउठाउने मेयर बालेन साहको घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबार भित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् उनले देश सफा गर्न परे सिंहदरबारका नेताहरुलाई सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका छन्

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आजबाट सिंहदरबार को फोहोर उठ्दैन साच्चिकै देश सफा गर्नु परेत्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button