१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विदेशी मुद्राको विनिमय दर :आज कुन देशको मुद्राको भाउ कति ? – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारमुख्य समाचार

विदेशी मुद्राको विनिमय दर :आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँ को खरिद दर १६० नेपाली रुपैयाँ बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको

अमेरिकी डलर को खरिद दर १३० रुपैयाँ ९१ पैसा बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको

युरो को खरिद दर १४३ रुपैयाँ २२ पैसा बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको पाउन्ड स्टर्लिङ को खरिद दर १६३ रुपैयाँ १७पैसा बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको

अस्ट्रेलियन डलर को खरिद दर ८७ रुपैयाँ ४७ पैसा बिक्री दर ८७ रुपैयाँ ८७ पैसा रहेको कतारी रियाल को खरिद दर ३५रुपैयाँ ८१ पैसा बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button