७ माघ २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सोलुखुम्बुमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो
Banner news (with photo)ताजा समाचारदेशपर्यटनबिचित्रमुख्य समाचार

सोलुखुम्बुमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो

सोलुखुम्बुसोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गएको जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका रात्माटेमा अस्ट्रेलियन नागरिक ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार ज्यान गएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण दाहालका अनुसार आईतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थलओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने कार्यतालिका थियो हिड्दै गर्दा एक्कासी उकालो बाटोमा ढलेका उनको उपचारकोक्रममा ज्यान गएको सई दाहालले बताए

थोमससहित जना अस्ट्रेलियन नागरिक नेपाली गाईड योग्य बहादुुर कार्कीको नेतृत्वमालुक्लाबाट मेरापिक हुँदै संखुवासभाको तुम्लिङटार तर्फ अघि बढेका थिए शवको कानुनी प्रकृया पुरा गरिएको भने उनको शव भोलीहेलिकप्टर मार्फत पोष्ट मार्टमका लागि काठमाण्डौँ लैजाने प्रहरीले जनाएको

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button