११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुन-चाँदीको मूल्य घट्यो,कति पुग्यो तोलाको ? – Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारदेशमुख्य समाचार

सुन-चाँदीको मूल्य घट्यो,कति पुग्यो तोलाको ?

सुनको मूल्य पाँच सय रूपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन प्रतितोला  १ लाख २ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी हासंघले जनाएको छ।

बुधबार प्रतितोला सुन १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार कायम भएको छ।

यस्तै सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button