१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रचण्डलाई भेटेपछि नेपालले भने : राष्ट्रपतिमा विभिन्न विकल्पमा छलफल भइरहेको छ - Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

प्रचण्डलाई भेटेपछि नेपालले भने : राष्ट्रपतिमा विभिन्न विकल्पमा छलफल भइरहेको छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति उम्मेदवारीमा विभिन्न विकल्पबारे छलफल भइरहेको बताएका छन् । सिंहदरवारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि नेपालले विकल्पमाथि छलफल भइरहेको बताएका हुन् ।
उनले भने,‘हाम्रा सामु अनेक अप्सनहरू छन् । ती अप्सन मध्ये बेस्ट अप्सन के हुन्छ, त्यसमा छलफल भइरहेको छ । व्यक्ति गौन कुरा हो । कुन व्यक्तिले राष्ट्रपति उने मुख्य कुरा होइन । देशको समस्या समाधान गर्ने विषयमा प्रयास भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker