१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अमेरिकामा रहेका सबै कागजपत्रविहिनलाई सामुहिक ग्रिनकार्डको बाटोमा लैजान बाइडेनको आव्हान – Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedताजा समाचारप्रवासराजनीति

अमेरिकामा रहेका सबै कागजपत्रविहिनलाई सामुहिक ग्रिनकार्डको बाटोमा लैजान बाइडेनको आव्हान

जब राष्ट्रपति जो बाइडेन आफ्नो वार्षिक स्टेट अफ युनियन सम्बोधनका क्रममा कागजपत्रविहिन आप्रवासीहरूलाई सामूहिकरुपमाग्रिनकार्डको बाटोमा लैजाने मापदण्ड पारित गर्न संसदलाई आव्हान गरे आफ्नो शासनकालमा देखिएका ऐतिहासिक कदमका कारणदक्षिणी सिमानामा आप्रवासी संख्यामा भर्खरै आएको गिरावटको दावी गर्दै बाइडेनले यस्तो आव्हान गरेका हुन्

बाइडेनले व्यापक अध्यागमन सुधार विधेयक पारित गर्नको लागि आफ्नो अघिल्लो अपील दोहोराएका हुन् यो विधेयक २०२१ माबाइडेनको कार्यालयमा पहिलो दिनमा अनावरण गरिएको थियो। विधेयकको मूल भागमा जनवरी , २०२१ अघि अमेरिकामा रहेकाकागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्ड हुदै अमेरिकी नागरिकता प्रदान गर्ने विषय कृषि कामदार, टीपीएसवाहक डाकामारहेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने विषय यसमा

अध्यागमनमा पनि सँगै आउनुहोस् यसलाई एक पटक फेरि द्विपक्षीय मुद्दा बनाउनुहोस्,’ उनले भने। यदि हामीले मेरो व्यापक अध्यागमनसुधार पास गर्दैनौं भने ड्रिमर, टीपीएसवाहक, कृषि कामदार अत्यावश्यक कामदारहरूका लागि नागरिकताको बाटो प्रदान तथा सिमासुरक्षित गर्ने कम्तिमा मेरो योजना पास गरौं,’  बाइडेनले भने

मंगलबार बिडेनले सीमा गस्ती कर्मचारीमा वृद्धि भएको सीमामा फेन्टानिल जफतहरू पनि बढाएको दाबी गरे

अहिले हामीसँग सीमा सुरक्षाका लागि काम गर्ने कर्मचारीको रेकर्ड संख्या , पछिल्ला केही महिनामा हजार मानव तस्करलाई पक्राउगरिएको भने २३ हजार पाउण्ड भन्दा बढी फेन्टानिल बरामद गरिएको ,’ उनले भने।

उनले गत महिना अगाडि सारिएका सीमा सम्बन्धि उपायहरुबारे पनि उल्लेख गरे, जसले परोल कार्यक्रमबाट भेनेजुएला, क्युबा, हाइटी निकारागुवाका आप्रवासीलाई हरेक महिना ३० हजारका दरले अमेरिका आउन अनुमति दिन्छ उनीहरूले अवैध रूपमा सिमा पार नगरेमा अमेरिकामा पहिले नै स्पोन्सर भएमा अन्य शर्तहरुसहित उनीहरुलाई अमेरिका आउन दिइनेछ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button