काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्तको रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।