काठमाडौँ । आज नेपाल आउनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ ।