सहकारी प्रकरण
-
Nepal Rastra Khabar१३ माघ २०८१, आईतवार ११:०२12
रवि आज पनि अदालतमा उपस्थित हुने, आजै थुनछेक आदेश आउने संभावना
चितवन। रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ ।
Read More » -
Nepal Rastra Khabar२९ पुष २०८१, सोमबार १५:०२14
रवि लामिछानेलाई थुनामै पठाउनुपर्ने सरकारी वकिलको तर्क
चितवन। सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउनुपर्ने तर्क राखेका छन् ।
Read More » -
Nepal Rastra Khabar२८ पुष २०८१, आईतवार १७:३४12
रवि लामिछानेलाई फेरि पठाइयो प्रहरी हिरासत
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
Read More » -
Nepal Rastra Khabar२८ पुष २०८१, आईतवार १२:५६11
रवि लामिछाने सहित स्वर्णलक्ष्मी सहकारीका ३९ प्रतिवादीको बयान सुरू
चितवन। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३९ जनाको बयान सुरु भएको छ ।
Read More » -
Nepal Rastra Khabar२६ पुष २०८१, शुक्रबार १२:०२12
आज काठमाडौं अदालतमा उपस्थित हुँदै रवि लामिछाने
चितवन। पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने
Read More » -
Nepal Rastra Khabar२५ पुष २०८१, बिहीबार १५:३७12
बाहिरै बसेर मुद्दा लड्ने व्यवस्था होस् : थुनछेक बहसमा रविको आग्रह
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।
Read More » -
Nepal Rastra Khabar२२ पुष २०८१, सोमबार १५:१३11
रविले स्वर्णलक्ष्मी सहकारीको ७५ लाख रेमिट्यान्स मार्फत विदेशमा पठाएको पुस्टि
चितवन। रास्वपा सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ७५ लाखभन्दा बढी रकम विदेश पठाएको भेटिएको छ ।
Read More » -
Nepal Rastra Khabar१९ पुष २०८१, शुक्रबार १३:४३11
आजदेखि प्रतिवादीतर्फको पालाे, रविलाई जाेगाउन १५ कानुन व्यवसायीले बहस गर्ने
चितवन। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि प्रतिवादीका तर्फबाट बहस हुँदैछ ।
Read More » -
Nepal Rastra Khabar७ पुष २०८१, आईतवार १६:१९12
रवि लामिछाने विरुद्ध ३१ करोड २६ लाख बिगो दाबी
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध तीन कसुरमा मुद्दा दर्ता भएको छ ।
Read More » -
Nepal Rastra Khabar४ पुष २०८१, बिहीबार १२:१०14
रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु : निकोलस भुसाल
चितवन। रास्वपा सभापति रवि लामिछानेको प्रहरीले हिरासतभित्रको फोटो एकाएक सार्वजनिक भएको छ।
Read More »