२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुन प्रकरण : 'ब्रेक शु' बाट निकालियो सुन, ६० किलो ७८९ ग्राम भेटियो, भोलि गालिने - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

सुन प्रकरण : ‘ब्रेक शु’ बाट निकालियो सुन, ६० किलो ७८९ ग्राम भेटियो, भोलि गालिने

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद १०० किलो भनिएको सुन ‘ब्रेक शु’बाट निकालिएको छ। आज सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

उनका अनुसार केही कालो वस्तु मिसिएकाले त्यो पनि छुट्याउन बाँकी रहेको छ। भोलि १०ः३० बजेबाट भने सुन गाल्ने काम शुरु हुने जनाइएको छ।

गत साउन ३ गते उक्त सुन काठमाडौँको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि करिब १०० किलो सुन भनिएको थियो। पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button