घरमा काम गर्ने व्यक्तिले नै दुई लाख रुपैयाँ पाउने लोभमा पूर्व राज्यमन्त्रीको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।