२० मंसिर २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पाँच पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रराजनीतिसुरक्षा/अपराध

पाँच पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं नेपाल सरकारका जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्नतत्कालीन सचिवहरू दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो दिनेशहरि अधिकारीविरुद्ध पक्राउ पुर्जीजारी गरेको हो

ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् उनीहरूविरुद्ध पनि प्रहरीले यसअघि नैपक्राउ पुर्जी लिइसकेको

त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिवकलाधर देउजालाई कागज गराएर छाडिएको बाँकी आरोपितको खोजबिन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना प्रकरणमा किर्ते संगठित अपराधका दफालगाएर अनुसन्धान गरिरहेको

जग्गा हडप्ने निर्णय प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव देखि मालपोत, नापी गुठीका कर्मचारीसम्मको सेटिङमा भएको अनुसन्धानलेदेखाएको

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker