१३ श्रावण २०८२, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एकीकृत समाजवादीको ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारप्राविधिक समाचारमुख्य समाचारराजनीति

एकीकृत समाजवादीको ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न

चितवन। नेकपा (एकीकृत समाजवादी)ले ६ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

central college 2048x300

त्यस्तै केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन गरिने उनले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button