चितवन। मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मृतावस्थामा भेटिएको छ ।