२२ माघ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आशिका तामाङ पक्राउ
Banner NewsBanner news (with photo)ताजा समाचारमुख्य समाचारसुरक्षा/अपराध

आशिका तामाङ पक्राउ

सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई आज (बुधबार) दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

Nepal Himalayas Tours and Travel

प्रहरीले बुधबार तामाङलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

central college 2048x300

गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button