काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्यले शोषण गरेपनि सर्वोच्च अदालतले न्याय दिएको बताएका छन् ।
नेपालगञ्ज । सर्वोच्च अदालतको आदेशलगत्तै प्रहरीले रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ। उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो।