काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले झापाको गिरीबन्धु टी–इस्टेट जस्तै जग्गा सट्टापट्टामा ५० खर्बसम्मको खेलोफड्को भएको बताएका छन् ।