१५ चैत, काठमाडौँ – सत्तारुढ दल र प्रतिपक्षी दलले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयको विरोध गरेका छन्।
चैत १६, काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा