काठमाडौँ । कतारी राजा शेख तमिम बिन हमद अल थानीले दुई दिने नेपालको राजकीय भ्रमण सम्पन्न गरी फर्केका छन् ।