काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्व गर्न राहदानीविभागलाई पत्राचार गरेको छ ।