चितवन । प्रहरीले बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
काठमाडौं । प्रहरीले कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।