काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन सहित कोकिनका अन्तर्राष्ट्रिय कारोबार गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।