वाग्मती प्रदेश
-
श्रम बैंक मार्फत् आवद्ध ८५७ जनालाई रोजगारी दिइयोः काठमाडौं महानगर
चितवन। काठमाडौं महानगरले श्रम बैंक मार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ ।
Read More » -
बागमती नदी किनार विवाद : सहरी विकासमन्त्रीलाई एमालेले बुजयो नौ बुँदे पत्र
चितवन। नेकपा एमालेले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
Read More » -
कक्षा १२ को नतिजा सार्वजनिक, येसरी हेर्नुहोस सजिलो तरिका
चितवन। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
Read More » -
सौर्यको जहाज दुर्घटना: पाइलट बाहेक कोही बचेनन्, १८ शव पहिचान
काठमाडौं । सौर्यको जहाज दुर्घटना: काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ ।
Read More » -
प्रधानमन्त्री : जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने र खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारको प्राथमिकतामा
भरतपुर चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज असार १५ चितवनमा धान रोपाई कार्यक्रममा सहभागी हुनुभएको छ।
Read More » -
एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण, यसरी हेर्नुहोस्
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’…
Read More » -
मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार बिरामी
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।
Read More » -
काठमाडौँको नक्सालमा करिब ४७ बर्ष सडकमुनि छोपिएको भैरव खुला गराइयो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबारबाट खुला गराइएको छ ।
Read More » -
काठमाडौंबाट दिल्ली जाँदै गरेको बस जाँचका क्रममा तीन करोडको भेप बरामद
काठमाडौं । काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बस जाँचका क्रममा ५८ प्याकेट विद्युतीय चुरोट भेप सहित…
Read More » -
मेलम्ची खानेपानीलाई एडीबीले २ अर्ब अनुदान दिने
काठमाडौं । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ ।
Read More »