कोशी प्रदेश (प्रदेश-१)
-
-
दुर्गा प्रसाईंका समर्थकद्वारा झापामा चक्काजाम, दुई भारतीय ट्रकमा आगजनी
झापा : बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले दुई वटा भारतीय ट्रकमा आगजनी गरेका छन्।
Read More » -
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व संकलन
जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. ६६ लाख १५ हजार राजस्व संकलन गरेको छ ।
Read More » -
इटहरीमा सुरुभयो नगरवासीको सुविधालाई दृष्टिगत गरी विद्युतीय बस सेवा
इटहरी। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बस सेवा सुरु गरेको छ ।
Read More » -
झापामा १६ वर्षिय किशोरीको सामुहिक बलात्कार
चितवन। झापाको अर्जुनधारामा १६ वर्षकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ।
Read More » -
कोशी प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा
विराटनगर । कोशी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Read More » -
कक्षा १२ को नतिजा सार्वजनिक, येसरी हेर्नुहोस सजिलो तरिका
चितवन। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
Read More » -
झापाको एउटै विद्यालयमा पाँच जोडी जुम्ल्याहा विद्यार्थी, शिक्षकसँग फरक खालको अनुभव
झापा। झापाको मेचीनगर -१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा ५ जना जुम्ल्याहा विद्यार्थीहरु पढ्ने गरेका छन्।
Read More » -
झापामा एक महिलाको हत्या,संकास्पद श्रीमान फरार
झापा । झापामा एक महिलाको फलामे हम्मर प्रहार हत्या भएको छ ।
Read More » -
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।
Read More »