१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानीसहितका पेय पदार्थ बेच्न नपाइने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानीसहितका पेय पदार्थ बेच्न नपाइने

चितवन। अब फिल्म हलमा खाद्य तथा पेय पदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)मै पाइने भएको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच तोकिएकै मूल्यमा अर्थात् एमआरपी अनुसार सामान बेच्ने सहमती भएको प्रवक्ता डिक बहादुर कार्कीले जानकारी दिए।

Nepal Himalayas Tours and Travel

कात्तिक ५ गते भएको सहमतिमा अबबाट कुनैपनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलवन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुपर्नेछ।

अन्यथा, प्रचलित कानून बमोजिम कारबाही हुने विभागले जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button