२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना : १५ यात्रु घाइते
Banner NewsBanner news (with photo)चाडपर्व विशेषताजा समाचारदुर्घटना विशेषदेशप्रवासबिचित्रसडक दुर्घटनासुरक्षा/अपराधस्थानीय तह

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना : १५ यात्रु घाइते

दोलखा । दोलखाको भीमेश्वर–८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना बढी यात्रु घाइते भइएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा बस दुर्घटना भएको हो ।

Nepal Himalayas Tours and Travel

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button