२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सप्तकोशीमा पानीको बहाव उच्च, सबै ५६ ढोका खोलियो
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारमौसम समाचारसुरक्षा/अपराधस्थानीय तह

सप्तकोशीमा पानीको बहाव उच्च, सबै ५६ ढोका खोलियो

सप्तकोशी । निरन्तर वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ। शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ।

Nepal Himalayas Tours and Travel

पानीको बहाव बढेपछि व्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ। यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो।

यसैबीच बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button