४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एकाबिहानै सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसूचना / प्रबिधिस्थानीय तह

एकाबिहानै सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

आज बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान ६ः ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

Nepal Himalayas Tours and Travel

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा समेत महशुस गरिएको छ । भूकम्पविद अधिकारीका अनुसार यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button