२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्य ऐतिहासिक उचाईमा, कति पुग्यो ? - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचार

सुनको मूल्य ऐतिहासिक उचाईमा, कति पुग्यो ?

चितवन। घरेलु बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य बढेको छ । यो दिन छापावाला सुनकोमूल्य ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Nepal Himalayas Tours and Travel

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनकोमूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनकोमूल्य तोलामा १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८५५ रुपैयाँमा कायम भएको छ । मंगलबार भने यसको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँ थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार २६० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९० रुपैया ५० पैसा कायम कायम भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button