१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बर्दिवास र औरही सीमा नजिक वडाध्यक्ष मृत फेला - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

बर्दिवास र औरही सीमा नजिक वडाध्यक्ष मृत फेला

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन ।

Nepal Himalayas Tours and Travel

मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका घरबाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकबाट रगत वगेको, तिघ्रामा चोट पटक र केही निलडामसमेत देखिएको छ ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ । घटनाको थप रहस्य पोष्टमार्टमपछि मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button