२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
थाइल्याण्डको प्रधानमन्त्री ३७ वर्षीया पेतोङत्रान बनिन - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथा

थाइल्याण्डको प्रधानमन्त्री ३७ वर्षीया पेतोङत्रान बनिन

काठमाडौं । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् ।

Nepal Himalayas Tours and Travel
त्यहाँको संवैधानिक अदालतले ३० साउनमा स्रेथा थबिसिनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

आज भएको संसदीय निर्वाचनमा उनी प्रधानमन्त्री चुनिएका हुन् । उनी सबभन्दा कम उमेरका थाइ प्रधानमन्त्री बनेका हुन् ।

सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button