७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भरतपुरमा आफ्नै घरको धारामा हात धुन जाँदा चिप्लिएर लडेर एक बृद्धको मृत्यु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

भरतपुरमा आफ्नै घरको धारामा हात धुन जाँदा चिप्लिएर लडेर एक बृद्धको मृत्यु

भरतपुर-१०, चितवन। चितवनको भरतपुर-१० मा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । बुधबार करिब बेलुकाको ८ बजे तिर उक्त घटना घटेको मृतकका परिवारले जानकारी दिए।

Nepal Himalayas Tours and Travel

भरतपुर महानगरपालिका १० स्थिथ स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटाको आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । लडेर घाइते सापकोटालाई हिजै बेलुकी चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तर उहाको उपचारको क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button